लोपउन्मुख संघारमा रहेको तगारो
अचेल गाँउघरमा विरलै भेटिन्छन तगारोहरु। बिषेश त बस्तु चौपाय अनियन्त्रित भएर आफ्नो गोठबाट टाढा नजाउन र बन्यजन्तु तथा अन्य कसैको बस्तु चौपायाहरु आफ्नोमा नछिरुन भन्ने हेतुले गोठ नजिक निर्माण गरिएको हुन्छ । यो एक प्रकारको लक्ष्मण रेखा जस्तै मानिन्छ । केहि दशक अगाडि सम्म तगारोलाई प्रेमिल जोडीहरु भेट्ने छुट्ने ठाँउ थलोका रुपमा पनि परिचित थियो ।
Comments
Post a Comment