Daju Boine ko maya । दाजु बहिनीको मायाँ । Ek Prem
दाई शब्द आफैमा भरोसा, आँट अनि साथ भन्ने जनाउछ अझै भनौ एउटा चेलीको लागि यो सबै भएर पनि जिवनको उत्रार्ध सम्मका लागि माईती पनि हो । दाई दिदी सम्बन्धहरु बुवा आमा पछिका अभिवाभक मानिन्छ । सोहि अनुरुप भाई बहिनीहरु पनि आँट, हिम्मत, दुख–सुख अनि अफ्ठयारोका साहारा मानिन्छ ।
Comments
Post a Comment